• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा बेवारिसे अवस्थामा शव फेला

खोटाङमा बेवारिसे अवस्थामा शव फेला


समायोजन खबर
  • शनिबार, असार २५ २०७९

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङमा बेवारिसे अवस्थामा शव भेटिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको गिद्धेभीरतर्फ जाने गोरेटो बाटोमा बेवारिसे अवस्थामा पुरुषको शव भेटिएको हो।

    शनिबार दिउँसो करीव साढे २ वजे अन्दाजी ६० वर्षदेखि ७० वर्ष उमेर भएका पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक रोमन राज अर्यालले जानकारी दिए।

    शव भेटिएको स्थानीयले खबर गरेपछि प्रहरीले घट्नास्थलको मुचुल्का तयार गरी शवलाई परीक्षण गर्न जिल्ला अस्पलात दिक्तेलमा ल्याईएको छ। घट्नाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology