• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा २२ वर्षीय युवा वडा सदस्यमा निर्वाचित

खोटाङमा २२ वर्षीय युवा वडा सदस्यमा निर्वाचित


समायोजन खबर
  • शनिबार, जेष्ठ ७ २०७९

  • खुल्ला वडा सदस्यमा निर्वाचित रामधन राई।

    समायोजन खबर खोटाङ, खोटाङमा २२ वर्षीय युवा वडा सदस्यमा निर्वाचित भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको वडा सदस्यमा रामधन राई निर्वाचित भएका हुन्।

    पाथेका भुसुन्दाका राई(गठबन्धन)नेकपा एकिकृत समाजवादी पार्टीबाट खुल्ला सदस्यमा ६९२ मत ल्याएर निर्वाचित भएका हुन्। उनी नेकपा एस सम्बद्ध अनेरास्ववियूका जिल्ला सह–सचिव हुन्।

    पाथेकामा जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एसवीच वडामा गठबन्धन भएको थियो। वडाध्यक्षमा मुगाधन राई ७५५ मत ल्याएर निर्वाचित भएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology