• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाथेकामा दोहोरिए राई

पाथेकामा दोहोरिए राई


समायोजन खबर
  • मंगलबार, जेष्ठ ३ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको वडाध्यक्षमा जनता समाजवादी पार्टीका मुगाधन राई दोहोरिएका छन्।

    २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा जसपाबाट वडाध्यक्षमा निर्वाचित राई पुनः वडाध्यक्षमै दोहोरिएका हुन्। उनको प्यानल नै निर्वाचित भएको छ।

    राईले ७५५ मत पाएका छन्।

    यस्तै, वडाध्यक्षका प्रत्यासी कांग्रेसका टिकाराम गिरीले ३७५, एमालेका रामबिक्रम राईले २०७ र राप्रपाका यम बहादुर गिरीले ११ मत पाएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology