समायोजन खबर,खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष पदमा नेपाली कांग्रेसको अग्रता रहेको छ । २५५७ मत गणना हुँदा कांग्रेसका अध्यक्षका उम्मेदवार नइन्द्र राईले १००२, उपाध्यक्षका उम्मेदवार रमा कटुवालले १०१३, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ६९६ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ६४४, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले ६३९ र उपाध्यक्षका उम्मेदवार अरुणा थापामगरले ६३२ मत ल्याएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology