• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पुण्य गौतम एमालेमा प्रवेश,ओलीको खुट्टा नै छोए

पुण्य गौतम एमालेमा प्रवेश,ओलीको खुट्टा नै छोए


समायोजन खबर
  • मंगलबार, बैशाख २७ २०७९

  • समायोजन खबर, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

    काठमाण्डौको भृकुटीमण्डपमा आज मङ्गलवार भएको आमसभामा गौतम एमालेमा प्रवेश गर्नुभएको हो। उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा हस्तान्तरण गरेर स्वागत गर्नुभयो। गौतमले अध्यक्ष ओलीको खुट्टा छोएर सम्मान गर्नुभएको थियो।

    गौतम युट्युबरलाई विभिन्न विषयमा अन्तरवार्ता दिएर र बेला–बेला विभिन्न विवादित क्रियाकलाप गरेर चर्चामा आइरहने गर्नुभएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology