• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रचण्डले भने गठबन्धन टुट्दैन,एमसीसी सहमतिमै अघि बढ्छ,

प्रचण्डले भने गठबन्धन टुट्दैन,एमसीसी सहमतिमै अघि बढ्छ,


समायोजन खबर
  • शनिबार, फाल्गुन १४ २०७८

  • समायोजन खबर, सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गर्नु भएको छ।

    सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भईरहेको बताउनुभयो।

    शनिबार सिंहदरवारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुसँग भएको छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीबारे सहमतीकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया समेत दिनुभयो। अध्यक्ष दाहालले भन्नु भयो, ‘हामी छलफल गरिराखेका छौं। समस्याको समाधान हुन्छ। गठबन्धन टुट्दैन। सहमतीको बाटोबाटै अघि बढछ।’

    अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन बिभिन्न प्रयास भईरहेको बताउँदै आउनु भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology