• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको केन्दीय सदस्यमा खोटाङका तीनजना निर्वाचित

माओवादी केन्द्रको केन्दीय सदस्यमा खोटाङका तीनजना निर्वाचित


समायोजन खबर
  • आइतबार, पौस १८ २०७८

  • समायोजन खबर खोटाङ, नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा खोटाङका ३ जना निर्वाचित भएका छन्।

    काठमाण्डौमा भएको आठौ राष्ट्रिय महाधिवेशनबाट रामकुमार राई पासाङ, दुर्गाजयन्ती राई र समिता कार्की अस्मिता केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

    पासाङ प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य तथा संविधानसभा सदस्य हुन् भने, राई र कार्की पनि संविधानसभा सदस्य हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology