• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप ७९२ जनामा संक्रमण, १४ संक्रमितको मृत्यु

थप ७९२ जनामा संक्रमण, १४ संक्रमितको मृत्यु


समायोजन खबर
  • मंगलबार, असोज २६ २०७८

  • समायोजन खबर, पछिल्लो २४ घन्टामा देशभर थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय १९ जनामा गरिएको परीक्षणमा ७९२ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ।

    मन्त्रालयलका अनुसार हाल सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology