• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओरालो लाग्यो सुनको मूल्य

ओरालो लाग्यो सुनको मूल्य


समायोजन खबर
  • मंगलबार, असोज १२ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, नेपालमा आज सुनको मूल्य घटेको छ।

    सोमबारको तुलनामा आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको हो।

    सोमबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज ८९ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

    त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology