• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एकिकृत समाजवादीले गर्यो पदाधिकारी चयन,झाँक्री बनिन् सचिव

एकिकृत समाजवादीले गर्यो पदाधिकारी चयन,झाँक्री बनिन् सचिव


समायोजन खबर
  • बिहिबार, असोज ७ २०७८

  • समायोजन खबर, नेकपा (एकिकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले पदाधिकारी चयन गरेको हो। चयन भएका पदाधिकारीमा उपाध्यक्ष राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन हुनु भएको छ।

    यसैगरी, महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा विजय पौडेल र प्रकाश ज्वाला चुनिनु भएको छ। यस्तै, सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुनु भएको छ।

    आज बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने जनाइएको छ। एकीकृत समाजवादीमा अध्यक्ष एक, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारी रहने जनाइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology