• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश २ का स्थानीय तहमा नेकपा (एस)मा ३१४, लोसपामा ८६५ को सनाखत

प्रदेश २ का स्थानीय तहमा नेकपा (एस)मा ३१४, लोसपामा ८६५ को सनाखत


समायोजन खबर
  • मंगलबार, भाद्र २२ २०७८

  • समायोजन खबर, प्रदेश २ मा ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।

    निर्वाचन आयोगले पार्टी रोज्न दिएको २२ भदौसम्ममा प्रदेशका आठवटै जिल्लाबाट ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन्।

    सप्तरीमा २९, सिरहामा ७१, धनुषामा ४८,महोत्तरीमा सात, सर्लाहीमा ४८, रौतहटमा ८४, वारामा ३२ र पर्सामा पाँच जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। प्रदेशमा १३ जनाले सनाखत गरिसकेका छन्।

    त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रदेश २ का स्थानीय तहबाट ८६५ जनाले सखानत गरेका छन्। लोसपा पार्टीका अनुसार सप्तरीमा ९६,सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७, रौतहटमा ८८, बारामा १३८ र पर्सामा २८ जनाले लोसपामा सनाखत गरेका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology