• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बालबालिकामा देखिन थाल्यो कोरोना, २४ संक्रमितको मृत्यु

बालबालिकामा देखिन थाल्यो कोरोना, २४ संक्रमितको मृत्यु


समायोजन खबर
  • सोमबार, भाद्र ७ २०७८

  • समायोजन खबर, सोमबार देशभर ३१ बालबालिकासहित एक हजार ८०१ जनालाई कोभिड १९ संक्रमण देखिएको छ।  ११ हजार ३२६ जनाको कोभिड परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    २४ घण्टामा एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। २४ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित छन्।

    आईसीयूमा ६७९ र भेन्टीलेटरमा १७६ जना उपचाररत छन्।  होम आइशोलेसनमा ३५ हजार १३२, संस्थागत आइसोलेशनमा तीन हजार २१९ र क्‍वारेन्टीनमा ३९३ जना छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology