• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समय [कविता]

समय [कविता]


समायोजन खबर
  • शुक्रबार, भाद्र ४ २०७८

  • कवि चित्र कुमार सुवेदी

    चित्र कुमार सुवेदी खोटाङ,
    देख्छु ,प्रतिक्रिया
    कोही आफैलाई माक्स ठानेर
    कोही लेनिन बनेर
    कोही माओ हुन्छन लेख्छन
    कोही ज्योतिषी धुरन्धर
    आगामी चुनाबको सिट नै तोक्छन
    कोही डाक्टर बन्छन लेख्छन पागल
    आफु बसेको घर
    जस्लाइ धौ धौ छ मिलाउन
    उ देशै थामे झै गर्छ
    आमाले भन्नुहुन्थो
    बाबु फुटेको एकथोक मात्रै राम्रो हो
    के आमा भन्दा
    पानीको मुल
    अरु सबै नराम्रो
    के लाज नभाको गाठे
    पिलो निचारीएको रे
    लुतो गएको रे
    कुचोले बढार्नु पर्ने
    हावाले उडायो रे
    समयले बताउछ
    महोदय
    लुतो गयो की आयो

    श्रष्टा चित्र कुमार सुवेदी प्रगतीशील लेखक संघ खोटाङका अध्यक्ष हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology