• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कति बढ्यो कोरोना, कतिको भयो मृत्यु ?

कति बढ्यो कोरोना, कतिको भयो मृत्यु ?


समायोजन खबर
  • सोमबार, साउन २५ २०७८

  • फाईल तस्विर।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५९४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षण हुँदा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा १० हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६०९ र र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology