• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमालेको केन्द्रीय कमिटीको बैठक आज, पार्टी एकताको विषयमा के निर्णय गर्ला ?

एमालेको केन्द्रीय कमिटीको बैठक आज, पार्टी एकताको विषयमा के निर्णय गर्ला ?


समायोजन खबर
  • सोमबार, साउन २५ २०७८

  • समायोजन खबर खोटाङ, नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ। बैठक सोमबार दिउँसो ३ बजे ललितपुर बालकुमारी स्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    बैठकमा राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव पेश हुने जनाइएको छ। बैठक पार्टी एकताको विषयमा पनि केन्द्रीत रहने जनाइएको छ।

    यसैगरी केन्द्रीय कमिटी बैठक बस्नुअघि विहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्ने कार्यक्रम रहेको छ। यता वरिष्ठ नेता माधवकुमार नेपालले भने बैठक रोक्न माग गर्नु भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology