• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

२७ संक्रमितको मृत्यु, ३,६११ जनामा संक्रमण

२७ संक्रमितको मृत्यु, ३,६११ जनामा संक्रमण


समायोजन खबर
  • शुक्रबार, साउन १५ २०७८

  • समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    सवास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८१६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ।नेपालमा ९ हजार ८३४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology