समायोजन खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले ११ संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी छिन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी २० पदाधिकारी नियुक्त गरेको जनाएका छन् । केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपतिले पदाधिकारी नियुक्त गरेकी हुन् ।
नियुक्त भएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई, लोक सेवा आयोगमा पाँच, निर्वाचन आयोगमा एकसहित छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology