• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१,७४० जना संक्रमणमुक्त, ३७१ संक्रमित थपिए

१,७४० जना संक्रमणमुक्त, ३७१ संक्रमित थपिए


समायोजन खबर
  • शुक्रबार, असार ४ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश १ मा आज १ हजार ७४० जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन्।

    हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा आज ३७१ जना कोरोना संक्रमित थपिएका छन्।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ५९९ पुगेको छ। सक्रिय संक्रमितका संख्या १२ हजार ४०२ रहेको छ। प्रदेश १ मा आज १ हजार १७१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १७६ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology