• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खनाल–नेपाल समूहको स्थायी कमिटीको बैठक बस्दै

खनाल–नेपाल समूहको स्थायी कमिटीको बैठक बस्दै


समायोजन खबर
  • शनिबार, जेष्ठ २२ २०७८

  • समायोजन खबर खोटाङ, नेकपा (एमाले) खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ। बैठक दिनको १ बजे बस्ने जनाइएको छ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सरकारमा राजपासमेतको मन्त्रिपरिषद् हेरफेर गरेको भोलिपल्ट बैठक बस्न लागेको हो। यसअघि लगातार दुई दिन सो समूहको केन्द्रीय कमिटीको बैठक बसेको थियो।

    केन्द्रीय कमिटीको बैठकपछि स्थायी कमिटीको बैठक बस्न लागेको हो। बैठकले कसरी अघि बढ्ने भन्ने सम्बन्धमा रणनीति तय गर्न सक्ने बताइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology