• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोभिड महामारीलाई मध्यनजर गर्दै जिल्ला अस्पतालको सेवा कटौती

कोभिड महामारीलाई मध्यनजर गर्दै जिल्ला अस्पतालको सेवा कटौती


समायोजन खबर
  • सोमबार, बैशाख २० २०७८

  • फाईल तस्विर

    समायोजन खबर खोटाङ, कोरोना भाइरस (कोभिड–१९) दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङले आफ्नो सेवाहरु कटौती गरेको छ।

    बहिररंग विभाग‐ओपिडी) सेवालाई बिहान १० बजेदेखी मध्यान्ह १२ बजेसम्म गरेर दुई घण्टामा झारिएको र दिर्घ ‐सुगर, प्रेसर, दम आदी) रोगीहरुको नियमित जाँच बन्द गरिएको अस्पतालले जनाएको छ।

    अस्पतालमा अत्याधिक भिडभाड हुने हुंदा विरामीको चापलाई न्यूनिकरण गर्न अति आवश्यक विरामीलाई मात्र अस्पतालबाट सेवा प्रदान गरिने निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.बैभव मल्लिकले जानकारी दिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology