• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा चट्याङका कारण दुई घर जलेर नष्ट

खोटाङमा चट्याङका कारण दुई घर जलेर नष्ट


समायोजन खबर
  • बिहिबार, बैशाख १६ २०७८

  • फाईल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा घरमा चटयाङ पर्दा दुई घर पूर्णरुपमा जलेर नष्ट भएकोे छ । बुधबार साँझ असिना र पानीसँगै चट्याङ पर्दा रावाबेशी गाउँपालिका–२ दुवेकोलका ज्ञान बहादुर खड्का र साकेला गाउँपालिका–३ खिदिमाका सार्कीमान तामाङको घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलले जनाएको छ।

    दुबै घरमा चटयाङ लागेर आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन जलेर नष्ट भएको छ । चटयाङबाट मानवीय क्षती नभएको प्रहरीले जनाएकोे छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology