• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तस्विरमा हेर्नुहोस ऐसेलुखर्क सगरमाथा तेक्वान्दो डोजाङ डेमोस्ट्रेसन

तस्विरमा हेर्नुहोस ऐसेलुखर्क सगरमाथा तेक्वान्दो डोजाङ डेमोस्ट्रेसन


समायोजन खबर
  • सोमबार, फाल्गुन १७ २०७७

  • डेमोस्ट्रेसन प्रदर्शन गर्दै ऐसेलुखर्क सगरमाथा तेक्वान्दो डोजाङका खेलाडी ।

    समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क सगरमाथा तेक्वान्दो डोजाङले आईतबार कालिका माध्यमिक विद्धालय बाकाचोलमा डेमोस्ट्रेसन प्रदर्शन गरेको छ ।
    माविको ५४ औं वार्षिक उत्सवको अवसरमा डोजाङका खेलाडीहरुले विद्धालयको प्राङगणमा डेमोस्ट्रेसन प्रदर्शन गरेका हुन् ।
    डोजाङमा १९ जना खेलाडीले दैनिक प्रशिक्षण लिइरहेको ऐसेलुखर्क सगरमाथा तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक नविन सुनुवारले जानकारी दिए ।


    कोभिड–१९ पछि सार्वजनिक कार्यक्रममा पहिलो पटक डेमोस्ट्रेसन प्रदर्शन गरिएको जनाइएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology