• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रिहाई भइन् रामकुमारी झाँक्री

रिहाई भइन् रामकुमारी झाँक्री


समायोजन खबर
  • बिहिबार, माघ २९ २०७७

  • नेकपा नेतृ रामकुमारी झाँक्री ।

    समायोजन खबर खोटाङ, विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीको केन्द्रीय सदस्य  रिहा हुनु भएको छ । प्रहरीले बिहीबार दिउँसो १ बजे पक्राउ गरेको झाँक्रीलाई करिव ६ घण्टापछि रिहा गरेको हो ।

    नेकपा प्रचण्ड–माधव पक्षका नेता र महानगरीय अपराध माहाशाखाकाबीच भएको छलफलपछि उहाँलाई छोड्न प्रहरी तयार भएको थियो ।

    झाँक्रीलाई राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले आज अपराह्न उहाँको निवासबाटै पक्राउ गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले देशका विभिन्न स्थानमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिनुभएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology