• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

टेलिश्रृंखला ‘कलेज लभ’ मा सुशील, सुजलदेखि पवन भट्टराई सम्म

टेलिश्रृंखला ‘कलेज लभ’ मा सुशील, सुजलदेखि पवन भट्टराई सम्म


समायोजन खबर
  • मंगलबार, माघ १३ २०७७

  • समायोजन खबर खोटाङ, फिल्म निर्देशक राजबहादुर साने निर्देशीत टेलिश्रृंखला तथा वेवसिरिज ‘कलेज लभ’ को टे«लर सोमबार सार्वजनीक गरिएको छ । प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रशारण हुने ‘कलेज लभ’ युट्युवमा चाहिँ केके प्रोडक्शन हाउसमार्फत ल्याइने छ ।

    सार्वजनीक ट्रेलरमा कलेजमा हुने गरेको आकर्षण, प्रेम,करिअरप्रतिको चिन्तालगायतका बिबिध बिषय प्रस्तुत गरिएको छ । टेलिश्रृंखलामा सुशील पोखरेल, हिउँवाला गौतम,प्रिया रिजाल,सुजल बम,शिसिर राणा,नवीन केसी,सयुज राई,पवन भट्टराई,शुभम गौतम,टेक बम,मुस्कान बुढाथोकी,बिबस थापा,स्नेहा मगर, पूजा दर्नाल,अमृता थापा,आशा राई,सारा नेपाली,आकाश थापा, बिष्णु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

    कुमार केसीको प्रस्तुत रहेको टेलिश्रृंखलालाई दिब्य सुवेदी र बीरेन्द्र परियारले खिचेका हुन् भने तारा थापा (किम्भे) ले सम्पादन गरेका हुन् । लेखक समेत रहेका निर्देशक साने ‘कलेज लभ’ ले कलेज युवायुवतीको सोच,शैली, प्रेमप्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तनलगायतका बिभिन्न बिषयलाई मनोरञ्नात्मक तवरले एकिकृत रुपमा प्रस्तुत हुने दावी गरेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology