• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल–काठमाण्डौ माइक्रो भ्यान सञ्चालन

दिक्तेल–काठमाण्डौ माइक्रो भ्यान सञ्चालन


समायोजन खबर
  • मंगलबार, माघ ६ २०७७

  • रिवन काटेर माइक्रो भ्यानको उद्घाटन गर्दै नगरप्रमुख दिपनारायण रिजाल ।

    समायोजन खबर खोटाङ, सुपर खोटाङ भोजपुर यातायात प्रालिले १९ सिटर फोटन माइक्रो भ्यान (हायस गाडी) सञ्चालनमा ल्याएको छ । मंगलबार दिक्तेलस्थित होटल शुभदिनमा उद्घाटन कार्यक्रम गरेर भ्यान सञ्चालनमा ल्याएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिवन काटेर माइक्रो भ्यानको उद्घाटन गरेका छन् ।

    माइक्रो भ्यान काठमाण्डौ–दिक्तेल सञ्चालन गरिने सुपर खोटाङ भोजपुर यातायात प्रालिका उपाध्यक्ष सन्तोष पौड्यलले जानकारी दिए ।

    तत्काललाई १ वटा भ्यान सञ्चालनमा ल्याएको र समयसापेक्ष ९/१० वटा भ्यान सञ्चालनको तयारी रहेको पौड्यलले बताए । भाडादरको विषयमा भने व्यवसायी र प्रशासन बसेर टुंगो लगाइने जनाइएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology