• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महालेखापरीक्षकको टोली दिप्रुङमा

महालेखापरीक्षकको टोली दिप्रुङमा


समायोजन खबर
  • सोमबार, पौस २७ २०७७

  • समायोजन खबर खोटाङ, महालेखापरीक्षकको टोली खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण गर्नका लागि टोली त्यहाँ पुगेको हो ।

    २५ पुसमा दिप्रुङ पुगेको टोलीले २६ पुसबाट लेखापरीक्षण सुरु गरेको गाउँपालिकाले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावावेशी गाउँपालिका र साकेला गाउँपालिकाको लेखापरीक्षण सकेर दिप्रुङ चुईचम्मा गाउँपालिकामा लेखापरीक्षण गर्न आइपुगेको लेखापरीक्षण अधिकारी किशोर पोखरेलले जानकारी दिए ।

    लेखापरीक्षण सकिएको पाँच स्थानीय तहको प्रारम्भिक लेखापरीक्षण रिपोर्ट भने प्राविधिक कारणले बनाउन बाँकी रहेको पोखरेलले बताए । सम्पूर्ण स्थानीय तहको लेखापरीक्षण सकेर प्रारम्भिक लेखापरीक्षण रिपोर्ट बनाईने र सार्वजनिक गरिने पोखरेलको भनाई छ ।२०७७ पुस २७ गते विहान ८ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology