• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन

संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन


समायोजन खबर
  • बुधबार, पौस ८ २०७७

  • समायोजन खबर खोटाङ, असंवैधानिक संघीय संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी खोटाङले विरोध प्रदर्शन गरेको छ ।

    देशव्यापी कार्यक्रम अन्तर्गत बुधबार दिक्तेलस्थित पार्टी कार्यालयबाट सरकारविरुद्ध चर्को नारावाजी गर्दै जसपाले विरोध प्रदर्शन गरेको हो ।
    जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को विरोध गरेका थिए ।
    पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर पहिलो कोणसभामा परिणत भएको थियो । रत्नपार्कको कोणसभालाई जनता समाजवादी पार्टीका प्रदेश सदस्य मोहन गुरुङले सम्बोधन गरेका थिए ।
    त्यसपछि पुनः सरकार विरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन त्रिबेणीचोकमा आएर कोणसभामा परिणत भएको थियो । त्यहाँको कोणसभालाई जसपाका केन्द्रीय सदस्य सन बहादुर राईले सम्बोधन गरेका थिए ।२०७७ पुस ८ गते दिउँसो ४ :४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology