• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नि पिडितलाई आर्थिक सहयोग

अग्नि पिडितलाई आर्थिक सहयोग


समायोजन खबर
  • शुक्रबार, पौस ३ २०७७

  • सहयोग रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष भुपेन्द्र राई ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अग्नि पिडितलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले दिप्रुङ चुइचुम्मा गाउँपालिका– ६ छितापोखरी बास्थलाका अग्नि पिडित हरि बहादुर तामाङलाई शुक्रबार आर्थिक सहयोग गरेको हो ।

    अग्नि पिडित तामाङलाई २० हजार नगद सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले अग्नि पिडितको घर निरिक्षण गरेर पिडित तामाङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

    ढुंगा माटोले बनेको १ तले घरमा २१ मंसिर राती ९ वजे बरण्डाबाट आगो लागेको थियो । आगलागीमा परी लत्ताकपडा, अन्नपात, भाडावर्तन र ४० हजार नगद जलेको थियो । २०७७ पुस ३ गते राती ८ :०८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology