• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा सरकार विरुद्ध कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)

खोटाङमा सरकार विरुद्ध कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)


समायोजन खबर
  • सोमबार, मंसिर २९ २०७७

  • दिक्तेलमा कांग्रेसको प्रदर्शन ।

    समायोजन खबर खोटाङ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस खोटाङले वर्तमान ओली सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
    सर्वसत्तावाद, भ्रष्टाचारी, बलात्कार र शासन गर्ने नैतिक आधार गुमाई सकेको ओली सरकार विरुद्ध सदरमुकाम दिक्तेलमा विरोध प्रर्दशन गरेको हो ।
    पार्टी कार्यालयबाट रत्नपार्क, रत्नपार्क–हाटडाँडा र हाटडाँडादेखी स्थानीय हेलिप्याडसम्म सरकारविरुद्ध कांग्रेसले चर्को नारावाजी गरेका थिए । विरोध जुलुस स्थानीय हेलिप्याडमा गएर सभामा परिणत भएको थियो । सभालाई कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सम्बोधन गर्नेछ ।
    सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गरेको हो ।२०७७ मंसिर २९ गते अपरान्ह ३ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology