समायोजन खबर खोटाङ, अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनीहरुले सोमबार काठमाडौंमा बिहे गरेका हुन् ।
धनगढीका विजयन्द्र सिहं रावतसँग उनले दोश्रो बिहे गरेकी हुन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् ।
श्रेष्ठको उपचारको क्रममा २०७१ साउन २५ गते निधन भएको थियोे । बिहेको पुर्वसन्ध्यामा हिजो श्वेताले निक्कै मार्मिक स्टाटस लेखेकी थिइन् । पछिल्लो समय उनी समाज सेवामा पनि ब्यस्त छिन् ।२०७७ मंसिर २३ गते बिहान ८ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology