• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाका कारण थप २५ जनाको मृत्यु

कोरोनाका कारण थप २५ जनाको मृत्यु


समायोजन खबर
  • आइतबार, मंसिर १४ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरुको देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा थिए । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या हालसम्म २ लाख १२ हजार ५९० पुगेको छ ।

    यस्तै,पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५४८ जनामा कोरोना संक्रमण देखिएको छ।२०७७ मंसिर १४ गते साँझ ६:५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology