• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आगलागीमा १५ लाखको क्षति

आगलागीमा १५ लाखको क्षति


समायोजन खबर
  • बिहिबार, कार्तिक २७ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, सिरहाको भगवानपुर गाउँपालिका १ सिनुरियामा आगलागी हुँदा रु १५ लाख भन्दा बढीको क्षति भएको छ ।

    विद्युत प्रवाहमा समस्या आई गएराति आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपती साहको घर सहित अन्नपात, फर्निचर लगायतका समान जलेर भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट करिब रु १५ लाख भन्दाको क्षति भएको प्रहरीको भनाई छ । लहान नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाएको छ ।२०७७ कार्तिक २७ गते साँझ ७ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology