• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा आज ३३० सङ्क्रमित थप

प्रदेश १ मा आज ३३० सङ्क्रमित थप


समायोजन खबर
  • मंगलबार, असोज २० २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा अहिलेसम्मकै सबैभन्दा बढी ३३० जना कोरोना सङ्क्रमण देखिएको छ । थपिएका सङ्क्रमितमा पुरुष १३५ र महिला १९५ छन् ।

    आज थपिएका सङ्क्रमितमा मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, धनकुटा र खोटाङमा एक/एक तथा प्रदेश बाहिरका जिल्लाका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १०५ पुगेको छ भने आज विभिन्न स्थानबाट ३२ जनासहित अहिलेसम्ममा चार हजार १२२ जना निको भएर घर फर्किएका छन् । पछिल्लो सो अवधिमा ६६६ जनासहित एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण गरिएको छ ।२०७७ असोज २० गते साँझ ७ :५६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology