• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वास्थ्य चौकी भवन बनाउन निःशुल्क जग्गा दान

स्वास्थ्य चौकी भवन बनाउन निःशुल्क जग्गा दान


समायोजन खबर
  • शुक्रबार, भाद्र ५ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, स्वास्थ्य चौकी भवन बनाउन स्थानीयले निःशुल्क जग्गा दान गरेका छन् । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–२ वाकाचोलमा बन्ने स्वास्थ्य चौकी भवनका लागि त्यहाँका तीनजना स्थानीयले जग्गा दान गरेका हुन् ।

    निःशुल्क जग्गा दान गर्नेहरुमा मनिमाया राई, महेश्वरादेवी घिमिरे र गुमान सिं सुनुवार छन् । राईले आठ आना, घिमिरेले ६ आना र सुनुवारले चार आना गरी एक रोपनी दुई आना जग्गा दान गरेको वाकाचोलका वडासचिव ललितकुमार बस्नेतले जानकारी दिए ।

    उनीहरुले बिहीबार जिल्ला मालपोत कार्यालय दिक्तेलमा आएर स्वास्थ्य चौकीको नाममा जग्गा पास गरिदिएका छन् ।२०७७ भदौ ५ गते बिहान ९ :५३ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology