• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इलाममा क्वरेण्टीनमा बसेका युवकको मृत्यु

इलाममा क्वरेण्टीनमा बसेका युवकको मृत्यु


समायोजन खबर
  • सोमबार, भाद्र १ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, इलाममा क्वरेण्टीनमा बसेका एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वरेण्टीनमा बसेका २२ वर्षका युवक छन् । उनको गएराति ११ बजे मृत्यु भएको हो ।

    ती युवक भारतको हैदराबादबाट आएर साउन २६ देखि क्वरेण्टीनमा बसेका थिए । युवकमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड(१९ फोकल पर्सन बिमल बरालले जानकारी दिए।

    युवकको साउन २९ गते स्वाब संकलन गरी विराटनगर पठाइएको तर रिपोर्ट भने आउन बाँकी रहेको छ ।२०७७ भदौ १ गते बिहान ११ :१६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology