समायोजन खबर खोटाङ, खोटाङमा पिङ खेल्नेक्रममा पिङको पासो लागेर १२ वर्षीय बालकको ज्यान गएको छ ।
केपिलासगढी गाउँपालिका –२ खार्तम्छाका रोजन बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता गोविन्द प्रसाद शाहले जानकारी दिए । बालकको शव परिक्षणका लागि जिल्ला अस्पातल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।२०७७ साउन २४ गते बिहान १० :४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology