समायोजन खबर खोटाङ, नेपालमा ६ वटा जिल्ला कोरोनामुक्त जिल्ला भएका छन् । सबै सङ्क्रमित निको भएपछि भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ सङ्क्रमितमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रा.डा. जागेश्वर गौतमले बताए ।
ती जिल्लामा एकपटक सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएका छन् । यस्तै रौतहट र कैलालीमा पाँच सय भन्दा धेरैका दरले सङ्क्रमित रहेका छन् ।२०७७ साउन १७ गते साँझ ७ : १२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology