• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘माया गर्छु धेरै’ बजारमा..

‘माया गर्छु धेरै’ बजारमा..


समायोजन खबर
  • शनिबार, साउन १७ २०७७

  • समायोजन खबर खोटाङ, गायक रमेश बानियाँ र गायिका रचना रिमालको आवाजमा सजिएको ‘माया गर्छु धेरै’ वोलको गीत सार्वजनिक भएको छ । बानियाँ र रिमालको युगल स्वरमा सजिएको ‘माया गर्छु धेरै, बनि देउन तिमी मेरै’ वोलको गीत केही दिनअघि सार्वजनिक भएको हो ।

    गीतमा रबिना मगरको शब्द छ । किरण भुजेलको संगीत रहेको छ । दिनेश न्यौपानेको एरेन्जमा तयार भएको गीतलाई टिभी एजडी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    भिडियो यहाँ तल हेर्नुहोस


    २०७७ साउन १७ गते साँझ ७ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology