• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाबाट थप एक जनाको मृत्यु, ४९ पुग्यो मृतकको संख्या

कोरोनाबाट थप एक जनाको मृत्यु, ४९ पुग्यो मृतकको संख्या


समायोजन खबर
  • मंगलबार, साउन १३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बझाङको बुङ्गल नगरपालिका ३ का ६५ वर्षीय पुरुषको गएको ९ गते ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

    मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दम रोग भएका उनी गएको असार १४ गते भारतको बैङ्ग्लोरबाट बझाङ फर्किएका थिए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ ।२०७७ साउन १३ गते साँझ ५ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology