• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’

ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’


समायोजन खबर
  • मंगलबार, साउन १३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएको अवस्थामा पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर काठ्माण्डौं पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

    कोरोनाबाट संक्रमित ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिला उपचार पछि घर फर्किसकेकी छन् । विदेशबाट घर फर्कनेक्रममा दिक्तेलमा क्वारेन्टीनमा राखिएको अवस्थामा उनलाई संक्रमण भएको पूष्टी भएको थियो ।२०७७ साउन १३ गते दिउँसो ४ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology