समायोजन खबर खोटाङ, नेपालमा कोभिड–१९ का एकसयजना नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ९४ पुगेको छ ।
दुईसय सात जना निको भएर आज घर फर्केका छन् । आजसम्म निको हुनेको संख्या १२ हजार ८४२ पुगेको छ । कोरोनाबाट नेपालमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।२०७७ साउन ७ गते साँझ ७ : १९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology