• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खुर्कोट-घुर्मी सडक अबरुद्ध

खुर्कोट-घुर्मी सडक अबरुद्ध


समायोजन खबर
  • मंगलबार, साउन ६ २०७७

  • गोलन्जोर १ च्याकुटारबेसिमा गएराती १० बजेतिर गएको पहिरो ।

    समायोजन खबर सिन्धुली, मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको खुर्कोट-घुर्मी सडक  अबरुद्ध भएको छ । लगातारको वर्षापछि गोलन्जोर १ च्याकुटारबेसिमा गएराती (सोमबार राती १०) बजेतिर गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो। सडकमाथीबाट ठुलो पहिरो खसेपछी सडक पुर्णरूपमा ठप्प भएको प्रहरीले जनाएको छ । पहिरोको कारण स्थानीय नेत्रबहादुर सुनुवारको घरमा समेत क्षति पुगेको छ । सुनुवारको परिवारलाई रातीनै सुरक्षित स्थानमा सारीएको स्थानिय गौरव कार्कीले बताए ।२०७७ साउन ६ गते बिहान ७ :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology