• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरो : पाँच जना बेपत्ता

सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरो : पाँच जना बेपत्ता


समायोजन खबर
  • बिहिबार, साउन १ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोमा परेर ५ जना बेपत्ता भएका छन् । पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । पहिरोले ग्याल्जेन शेर्पाको घर पुरिंदा उहाँका ५ जना परिवार बेपत्ता भएका हुन् ।

    उद्धारका लागि प्रहरीको टोली र स्थानीय बासिन्दा खटिएका पनि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।२०७७ साउन १ गते विहान ७ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology