• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप ११८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या १६ हजार ६४९ पुग्यो

थप ११८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या १६ हजार ६४९ पुग्यो

उपत्यकामा ४२ जना संक्रमित


समायोजन खबर
  • शुक्रबार, असार २६ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

    आज १२० जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या आठहजार ११ पुगेको छ । आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ४२ पुगेको छ । काठमाडौँमा २८ जना र ललितपुरमा १३ जना सङ्क्रमित भएका छन् । भत्तmपुरमा एकजना सङ्क्रमित पुष्टि भएको छ ।२०७७ असार २६ गते साँझ ५ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology