• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस भन्छ : नेकपा विवाद नजिकबाट नियालिरहेका छौँ

कांग्रेस भन्छ : नेकपा विवाद नजिकबाट नियालिरहेका छौँ


समायोजन खबर
  • आइतबार, असार २१ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाण्डौ,नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तरद्वन्द्वलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहे पनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भए पनि कुनै पनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताउनुभयो ।

    पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रसङ्गमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गर्नुभएको र विधेयकहरुको विषयमा आफ्नो धारणा राख्नुभएको उहाँले बताउनुभयो ।२०७७ असार २१ गते राती ८ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology