• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जी फाउन्डेसनको गाउँपालिकालाई स्वास्थ्य सामग्री

जी फाउन्डेसनको गाउँपालिकालाई स्वास्थ्य सामग्री


समायोजन खबर
  • शुक्रबार, असार १२ २०७७

  • गाउँपालिका अध्यक्षलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जी फाउण्डेसनका प्रतिनिधि ।

    समायोजन खबर खोटाङ, जी फाउन्डेसन नेपालले ऐसेलुखर्क गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पु¥याउनका लागि जी फाउन्डेसन नेपालले विहीवार स्वास्थ्य सामग्री प्रदान गरेको हो ।जी फाउन्डेसनले ऐसेलुखर्क गाउँपालिका विभिन्न स्वास्थ्य संस्थाहरुको लागि फोल्डिंग बेड १५ थान, पिपिई सेट २० थान, केएन ९५ मास्क १५० थान, ३० पेर सर्जिकल ग्लोब्स लगायतका सामग्री गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलालाई प्रदान गरेको ऐसेलुखर्क गाउँपालिकाका आइटी अफिसर सिर्जन राइले जानकारी दिए ।
    कोरोना महामारी विरुद्धको अभियानमा हातेमालो गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ऐसेलुखर्क गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुको लागि स्वास्थ्य सामग्री प्रदान गरिएको जी फाउन्डेसन नेपालले जनाएको छ ।२०७७ असार १२ गते साँझ ५ : ४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology