• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

६२९ सङ्क्रमित, सङ्क्रमितको संख्या दश हजार ७२८ पुग्यो

६२९ सङ्क्रमित, सङ्क्रमितको संख्या दश हजार ७२८ पुग्यो


समायोजन खबर
  • बुधबार, असार १० २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, आज पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आजसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दश हजार ७२८पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    थप ११४ जना निको भएर डिस्चार्ज भएका छन् । थप ८ महिला र १०६ पुरुष डिस्चार्ज भएका हुन् । आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ३३८ पुगेको छ ।२०७७ असार १० गते साँझ ६ :२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology