• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप ५३८ जना कोरोना सङ्क्रमित,सङ्क्रमितको संख्या दश हजार नाघ्यो

थप ५३८ जना कोरोना सङ्क्रमित,सङ्क्रमितको संख्या दश हजार नाघ्यो

थप एकको मृत्यु


समायोजन खबर
  • मंगलबार, असार ९ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    थप ७६ जना निको भएर डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार २२४ पुगेको छ । जसमा १८९ महिला र २०३५ पुरुष छन् । नेपालमा कोरोना भाइरस फेला परेका जिल्लाहरुको संख्या ७६ छ । त्यस्तै उहाँले दैलेखका ४५ वर्षका एकजना पुरूष कोरोनाका कारणले मृत्यु भएको बताउनुभयो योसँगै मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।२०७७ असार ९ गते साँझ ६ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology