• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुवेतबाट आएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि

कुवेतबाट आएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि


समायोजन खबर
  • शनिबार, असार ६ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, कुवेतबाट आएका थप ७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो ।

    उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ ।यस्तै, काठमाडौंमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।२०७७ असार ६ गते साँझ ७ :०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology