• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

४८ जनाको पिसिआरका लागि स्वाब पठाइयो

४८ जनाको पिसिआरका लागि स्वाब पठाइयो


समायोजन खबर
  • सोमबार, असार १ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ३९ जना सहित ४८ जनाको स्वाव पिसिआर परीक्षणका लागि पठाइएको छ ।उनीहरु भारतबाट आएका हुन् ।

    रोजगारकाक्रममा भारतका विभिन्न स्थानमा पुगेको अवस्थामा लकडाउनका बेला गाउँ आएर क्वारेन्टाइनमा बसिरहेका ३९ जना स्थानीय, कोरोना संक्रमणको रोकथामकाक्रममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएको हो ।

    संकलन गरिएको स्वाव सोमबार बिराटनगर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । नगरपालिकाबाट पिसिआर परीक्षणका लागि स्वाव पठाएको यो तेश्रो पल्ट हो । नगरपालिकामा हालसम्म ११४ जनाको पिसिआर परीक्षण भइसकेको छ ।२०७७ असार १ गते अपरान्ह ४ :४४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology